के नेपालमा राजसंस्था पुनर्स्थापनाको ‘चान्स’ छ त?

Pro-monarchy supporters rally to welcome former king in Kathmandu

Supporters of former monarch Gyanendra Shah gather during a pro-monarchy rally in Kathmandu, Nepal. Source: EPA / NARENDRA SHRESTHA/EPA

आइतबार, ९ मार्चमा पोखराबाट काठमाण्डू फर्केका ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा राजावादी दल तथा समर्थकहरूले स्वागत गरेका थिए। सोसल मिडियामा मात्र नभई मूलधारका सञ्चार माध्यमहरूमा पनि विभिन्न कोणबाट टिका-टिप्पणी एवम् चर्चाहरू भएका छन्। लामो समयदेखि नेपालको राजनीतिका विषयमा कलम चलाउँदै आएका पत्रकार दुर्गा खनालसँग नेपाल संवाददाता प्रयास दुलालले नेपालमा भएको पछिल्लो प्रदर्शन र राजनीतिक दलहरुको धारणाका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।



हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।
पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।





नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
कुराकानी सुन्नुहोस्
nepali_130325_nepalreportDurgakhanal image

नेपालमा राजसंस्था पुनर्स्थापनाको 'चान्स' छ त?

08:58

Share