एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

FEDERAL MINISTERS SWEARING IN

Australian Prime Minister Anthony Albanese is sworn in by Australian Governor-General Sam Mostyn during a swearing-in ceremony at Government House in Canberra, Tuesday, 13 May 2025. Source: AAP / LUKAS COCH/AAPIMAGE

प्रधानमन्त्री एन्थोनी आल्बनिजीको नयाँ मन्त्रीपरिषद् गठन, लिबरल पार्टीकी नयाँ नेताको रूपमा सुजन ली र मेलबर्न स्टोर्म फुटबल क्लबसँगको ‘डेड्ली चोइसेस’ अभियान भिक्टोरियन एबोरिजिनल हेल्थ सर्भिसद्वारा रद्द लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

सुन्नुहोस्
nepali_130525_AUWeeklyWrap image

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

06:00

Share