The AI Election: आर्टिफिसियल इन्टेलिजेन्स र अस्ट्रेलियनहरूको मतदानमा यसको प्रभाव

Untitled design.png

AI has impact some of the largest democratic elections in the world. How could it affect Australia's upcoming federal election? Source: Getty

विज्ञहरूका अनुसार एआइले प्रजातन्त्र र विश्वासमा ठूलै प्रभाव पार्न सक्छ। एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामी एआइ र चुनावलाई लिएर यसको महत्त्व किन बढ्दै छ भनेर चर्चा गर्नेछौं।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share