अस्ट्रेलियाको आवास सङ्कट कम गर्न प्रमुख पार्टीका चुनावी योजना: कुनैले काम गर्ला?

BUDGET STOCK

New apartments are seen being built in the inner suburb of Reid in Canberra, Australian Capital Territory, Friday, March 14, 2025. Source: AAP / AAPIMAGE

Get the SBS Audio app

Other ways to listen


Published

By Sapana Phuyal
Source: SBS


Share this with family and friends


सङ्घीय निर्वाचनमा मतदाताहरूलाई रिझाउन कर छुटदेखि कुल लागत मुल्यको पाँच प्रतिशत रकम डिपोजिट राखेर पहिलो पटक घर किन्न सकिने नीतिहरू अगाडि सारिएका छन्। तर यस्या प्रस्तावले घरहरूको भाउ अझै बढ्न सक्ने र अस्ट्रेलियामा बसोबास मानिसहरूलाई आफ्नो पहिलो घर किन्न झनै गाह्रो हुने केही अर्थशास्त्रीहरू बताउँछन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।













सुन्नुहोस्
nepali_240225_Elex 2025 Housing RNF image

अस्ट्रेलियामा आवास सङ्कट कम गर्न विभिन्न योजनाहरू, तर ती मध्ये कुनैले काम गर्ला त?

13:34


Share