महामारीका बिच तनाव भए पनि नर्सिङ पेसामा हुँदा गर्व महसुस गर्ने जोडी
Source: Supplied
मानिसहरू बिरामी भएको वा उनीहरूको अन्तिम क्षणमा उनीहरूको साथमा बस्न पाउँदा आफ्नो काम प्रति गर्व गर्ने गरेको मेलबर्नमा नर्सका रूपमा कार्यरत नेपाली पृष्ठभूमिका जोडी सूर्य मणि पाण्डे र प्रज्ञा पौडेल पाण्डेले बताएकी छन्। उनीहरूको नर्स भएर अस्ट्रेलियाको अस्पतालमा काम गर्दाको अनुभव सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।
Share