बोजो को?

Mayor of London Boris Johnson in 2012

Boris Johnson was mayor of London Source: Getty Images

Get the SBS Audio app

Other ways to listen


Published

By Sameer Ghimire
Source: SBS


Share this with family and friends


पत्रकारको रूपमा आफ्नो पेसा सुरु गरेका बोरिस जोन्सन, सन् १९९७ मा राजनीतिक मैदानमा ओर्ले। यसपछि सन् २००८ मा उनी लन्डनको मेयर बन्न पनि सफल भए। लन्डनमा भएको ओलम्पिकको सफलता र त्यहाँ बनाइएका साईकिलका बाटोहरूको लागि उनको अझै पनि निकै प्रशंसा हुन्छ। सन् २०१६ मा भने, उनी- बेलायतको विदेशमंत्री नियुक्त भए। तर, को हुन् त एलेक्स्जाण्डर बोरिस डी प्फेल जोन्सन?



Share