वातावरणमा एआइको प्रभाव

EU--Media-AI-Misinformation

FILE - The OpenAI logo is displayed on a cellphone with an image on a computer monitor generated by ChatGPT's Dall-E text-to-image model, Dec. 8, 2023, in Boston. (AP Photo/Michael Dwyer, File) Source: AP / AAPIMAGE

‘आर्टिफिसियल इन्टेलिजेन्स’ वा एआइको बढ्दो लोकप्रियतासँगै वातावरणमा यसको प्रभावप्रति चिन्ता बढिरहेको छ। तर डेटा केन्द्रहरूको सङ्ख्या र आकारमा विस्तार हुँदै गर्दा सरकार र ठुला प्रविधि कम्पनीहरूले दिगो समाधान तर्फ ध्यान दिनुपर्ने आवाजहरू उठ्न थालेका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

LISTEN TO
nepali_9052025_AiEnergyRnf image

वातावरणमा एआइको प्रभाव

07:28

Share