हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Radhika Hamal(left), Vice President of the National Folk and Duet Song Academy Nepal, highlights that the once-solemn Deusi-Bhailo songs, rooted in Nepali folk tradition, are now sung in diverse styles by the new generation. Source: Facebook / Gulmi Samaj Victoria
Published
Updated
Source: SBS
Share this with family and friends
तिहारका बेलामा मात्र खेलिने देउसी-भैलोका गीतहरू यस चाडको महत्वपूर्ण हिस्सा बन्दै आएको छ। नेपाली लोक परम्परासँग जोडिएका यस्ता लोकप्रिय देउसी-भैलोका गीतहरू पछिल्लो समयमा पुस्ता हस्तान्तरणसँगै फरक शैलीमा गाइन थालेको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्षसँग राधिका हमालले बताएकी छिन्। नेपाल संवाददाता प्रतीक्षा दुलालले हमालसँग देउसी-भैलो, तिहार‚ र लोक सङ्गीतबारे गरेको कुराकानी सुन्नुहोस्।
Share