पुरुषहरूलाई स्वास्थ्यमा ध्यान दिन डाक्टरहरूको सुझाव
Source: Supplied
नोभेम्बर महिनालाई पुरुष स्वास्थ्य सँग जोडिएर संसारभर जनचेतना कार्यक्रम भइरहँदा नेपाली समुदायका पुरुषहरूले पनि आफ्नो स्वास्थ्यका बारेमा विशेष ख्याल राख्नु जरुरी रहेको डाक्टरहरूले जोड दिएका छन् । डाक्टर अनुपम पोखरेल र महेश ढकाल सँगको कुराकानी माथि सुन्नुहोस् ।
Share