हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
ला निन्याको अन्त्यसँगै अस्ट्रेलियामा गर्मी र सुख्खा मौसम हुने पूर्वानुमान
![Philip Adams walks through what remains of his living room and kitchen at his hurricane destroyed home in the aftermath of Hurricane Ida, on Sept. 6, 2021, in Lockport, La.](https://images.sbs.com.au/dims4/default/44763bf/2147483647/strip/true/crop/6000x3375+0+70/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2F06%2F88%2Fa9cf4dc04cbfaff574e363a5bdaf%2F20230310001773363571-original.jpg&imwidth=1280)
Experts caution that attributing any single event to La Nina or its better-known cousin, El Nino, is difficult as they pronounced Thursday, March 9, 2023, that the La Nina weather phenomenon has come to an end. Source: AP / John Locher/AP
विश्वभरको मौसममा प्रभाव पारेको प्रणाली "ला निन्या" आधिकारिक रूपमा समाप्त भएको घोषणा गरिएको छ। प्रशान्त महासागरको अवस्था सामान्यमा फर्किरहेको अमेरिकाको एक प्रमुख महासागर र वायुमण्डल अनुगमन संस्थाले जनाएको छ। अस्ट्रेलियाको लागि चाहिँ यसको अर्थ के हो?
Share