जुवाको लत: सहयोग खोज्न कहाँ जाने ?

Gambling can lead to addiction with devastating effects Source: AAP
सांस्कृतिक र भाषिक रूपमा विविध समुदायका मानिसमा सामान्य जनसङ्ख्याको तुलनामा जुवाको लत कम हुने भए तापनि उनीहरूलाई यसले पार्ने दुष्प्रभाव भने सामान्य जनसङ्ख्या भन्दा बढी हुने बताइन्छ।
Share