फ्लु लागे डाक्टर कहाँ कहिले जाने?

Hospital emergency

Source: AAP

फ्लू वा इन्फ्लूएंजा भाइरसका कारण यो वर्ष अस्ट्रेलियामा एक लाख पाँच हजार भन्दा बढी मानिसहरु प्रभावित हुँदा बाल बालिका र वृद्ध लगायत करिब १५ जनाको ज्यान गएको छ। कसरी सुरक्षित राख्ने त आफुलाई फ्लू बाट? यसबारे मेलबर्नमा जीपी को रूपमा कार्यरत रहनु भएका डाक्टर चन्द्र पोखरेलको भनाइ यस्तो छ।



Share