भट्टराईसँग यस महिना चर्चा गरिएका विषय:
- नयाँ आर्थिक वर्षमा घर भाउ कस्तो होला?
- लकडाउनको बेलामा घर हेर्न जान मिल्छ?
- अस्ट्रेलियामा ब्याङ्कले कसलाई ऋण कति दिने भनेर कसरी निर्णय गर्छ?
- बैंकमा ऋण लिन जाँदा नेपाली समुदायलाई के कुराले बढी समस्यामा पार्ने गरेको छ?
आर्थिक सल्लाहकार भट्टराईसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू , मार्फत वा गरेर पठाउन पनि सक्नुहुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
सम्बन्धित सामाग्री:

अफसेट अकाउन्ट भनेको के हो? घरको लागि तपाईंको ऋणमा यसको के फाइदा?