Source: AFP, Getty
Published 25 September 2016 6:52pm
Updated 7 September 2018 4:49pm
By SBS Nepali
Source: SBS
Share this with family and friends
मासु देखि बिस्कुट सम्म, पिज्जा देखि मिठाई सम्म, अब तपाईंले आफुलाई खान मनलागेको खाना छाप्न वा थ्री डी प्रिन्ट गर्न सक्नुहुन्छ। यो प्रविधिले खाद्य सामग्री उत्पादनमा एक विशाल क्षमता प्रदान गर्नेछ बताउनुहुन्छ क्वीन्सल्याण्ड विश्वविद्यालयमा प्राध्यापक रहनु भएका डा. भेष भण्डारी।
Share