बस्ताकोटीसँगको कुराकनी यहाँ सुन्नुहोस्: "क्रिकेटबाट टाढा रहन सकिनँ" भन्छन् अस्ट्रेलियाका पहिलो नेपाली अम्पायर सन्तोष बस्ताकोटी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
पूरा रिपोर्ट नेपालीमा पढ्नुहोस्:

सन्तोष बस्ताकोटी: अस्ट्रेलियाली क्रिकेटमा अम्पायरको चोखो धर्म निभाउने प्रण राखेका नेपाली