‘करिब २८ वर्षदेखि काटेको छैन!’: सिड्नीका ‘टुप्पी बाजे’

Bachu Raj Khatiwada.

Bachu Raj Khatiwada. Credit: SBS Nepali/Sameer Ghimire

बच्चुराज खतिवडालाई “टुप्पी बाजे” भनेर पनि चिनिन्छ। खतिवडाले कति वर्षदेखि आफ्नो टुप्पी नकाटिकन पाल्दै आएका छन् त? उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
सुन्नुहोस्
nepali_060324_TuppiBajeyBachuRajKhatiwada image

‘२७-२८ वर्षदेखि काटेको छैन!’: सिड्नीका ‘टुप्पी बाजे’

05:02

Share