यस शृंखलामा चर्चा गरिएका विषय:
- घर किनबेचमा परेका लकडाउनका असर
- प्रभावितहरुका लागि सहयोग
- सहायक भुक्तानी पाएकाहरुले ऋण लिंदा ध्यान दिनुपर्ने कुरा
- अस्ट्रेलियाको अर्थतन्त्र
विश्वास भट्टराईसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू , मार्फत वा गरेर पठाउन पनि सक्नुहुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।