अस्ट्रेलियाली युनिभर्सिटीहरूले खासै चासो दिएनन् भन्छन् नेपालमा फसेका विद्यार्थी
![Nepal students are unhappy with their Australian Universities](https://images.sbs.com.au/dims4/default/2bc987c/2147483647/strip/true/crop/417x235+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2F3nepalistudents_0.png&imwidth=1280)
Source: Supplied
अस्ट्रेलियाको भिसा भए तापनि कोभिड-१९ प्रतिबन्धहरूका कारण विश्वविद्यालयको आफ्नो पढाइ पनि अनलाइन मार्फत गरेका विद्यार्थीहरूलाई सीमा र यात्रा बारे पछिल्ला केही सरकारी निर्णयहरूका कारण केही राहत मिलेको छ। यसै सम्बन्धमा अस्ट्रेलियामा खुट्टा नै नराखी आफ्नो पढाइ अनलाइन गर्दै आएका नेपाल स्थित केही विद्यार्थीसँग हामीले गरेको कुराकानी ।
Share