मनोनयन दर्ता गर्दा २५० शब्दमा आफ्नो बारेमा छोटो जानकारीसँगै समुदायमा प्रभाव पारेका कामका उदाहरणहरू सहित तपाईँको बारेमा जानकारी दिन सक्ने दुईजना व्यक्तिको नाम समावेश गर्नुपर्नेछ। थप जानकारी रहेकाे छ।
सुन्नुहोस्

अस्ट्रेलियामा शरणार्थी सम्बन्धी काम गर्नेलाई १०,००० डलरसम्म जित्ने मौका!
04:39