'नेपालीको जवानी, अस्ट्रेलियामा लगानी': राजदूत यादव र गभर्नर जनरलको भेट, अस्ट्रेलिया सरकारलाई सन्देश

Governor-General of Australia Sam Mostyn (L) and Nepal's Ambassador to Australia Chitralekha Yadav (R) in Canberra on 4 February 2025.

Governor-General of Australia Sam Mostyn (L) and Nepal's Ambassador to Australia Chitralekha Yadav (R) in Canberra on 4 February 2025. Credit: Supplied / Embassy of Nepal, Canberra

चार फेब्रुअरी २०२५ मा क्यान्बरामा आफ्नो ओहोदाको प्रमाण पत्र बुझाउँदै अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले अस्ट्रेलियन गभर्नर जनरल स्याम मोस्टनसँग औपचारिक भेटवार्ता गरेकी थिइन्। नेपाली एम्बेसीको निर्माण र दुई देशबिच सिधा हवाई सम्पर्क जस्ता विषयहरूमा भएका चर्चा र थप विकास सहायताका लागि अस्ट्रेलिया सरकारलाई आफ्नो सन्देशबारे यादवले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


सुन्नुहोस्
nepali_180225_190225Chitralekha2 image

'नेपालीको जवानी, अस्ट्रेलियामा लगानी'

16:59
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share