'मेरो एउटा दायित्व कन्सुलर सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनु हो': चित्रलेखा यादव

Chitralekha Yadav, Ambassador of Nepal to Australia.

Chitralekha Yadav, Ambassador of Nepal to Australia. Credit: Facebook/Embassy of NEPAL , Australia

अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले चार फेब्रुअरी २०२५ मा आफ्नो ओहोदाको प्रमाण पत्र गभर्नर जेनेरल स्याम मोस्टन समक्ष बुझाउँदै आफ्नो औपचारिक कार्यकाल सुरु गरेकी छन्। यादवले बायोमेट्रिक्स र पासपोर्ट जस्ता कन्सुलर सेवाका साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आवश्यक मार्गदर्शनका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


सुन्नुहोस्
nepali_200225_Chitralekha3 image

'छिटो छरितो कन्सुलर सेवा सबैले प्राप्त गर्नका निम्ति हामी प्रयासरत छौँ': चित्रलेखा यादव

13:50
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share