'सबै मान्छेमा कमजोर र सबल पक्ष हुन्छ त्यसलाई चिनेर आफू अनुकूल बनाउनु पर्छ': असिम सोती

Aseem Soti with his parents and younger brother.jpeg

Aseem Soti with his parents and younger brother. Source: SBS / Sunita Pokharel

डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइरहँदा सिड्नी निवासी असिम सोतीले आफ्नो अपाङ्गताका कारण कुनै कुरामा आफूलाई समावेश नगरिएको अनुभव नभएको बताएका छन्। तर यसो भनिरहँदा सबै मानिसमा कमजोरी र बलियो पक्ष हुने तर त्यसलाई चिनेर आफूलाई अनुकूलन गराउनु पर्ने उनको भनाइ छ। असिम सोती र उनका बुवा पवन सोतीले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।


LISTEN TO
nepali_04122022_InternationalDayofDisabled Persons  image

असीम र पवन सोतीसँगको पुरा कुराकानी सुन्नुहोस्।

08:36
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share