मालश्री: 'दशैं, शरद ऋतु र देवी कालीको वर्णन गर्ने प्रतिकात्मक धुन'

dhurbesh.jpg

Musician Dhurbesh Regmi explains the significance of 'Malshree Dhun' in Dashain festival. Credit: Pratikshya Dulal

Get the SBS Audio app

Other ways to listen


Published

Presented by Pratichya Dulal
Source: SBS


Share this with family and friends


दशैँ आएको वरपरको वातावरणले पनि थाहा दिने गर्छ भन्ने भनाई नेपालीहरू माझ छ। दसैँको बेलामा बज्ने मालश्री धुन त्यस्तै मध्येको एक हो। त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभागका प्रमुख तथा सितार वादक प्राध्यापक डाक्टर धुर्वेषचन्द्र रेग्मीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले दसैँको बेलामा सुनिने उक्त प्रख्यात धुनको बारेमा गरेको कुराकानी एसबीएस नेपालीको यो पोडकास्ट शृङ्खलामा सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share