हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
न्यूनतम तलबमा काम गर्नेहरूले अब हप्तामा ३३ डलर बढी पाउने
![QUESTION TIME](https://images.sbs.com.au/dims4/default/d429306/2147483647/strip/true/crop/1800x1013+0+93/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2F1b%2F22%2Fffe13b5a46318cc18d859219649f%2Fminister-for-employment-tony-burke-during-question-time-in-the-house-of-representatives-aap.jpg&imwidth=1280)
From July 1st, award wages and minimum wage will increase by 3.75 per cent. Workplace Relations Minister Tony Burke says it's a win for workers. Source: AAP / MICK TSIKAS/AAPIMAGE
लाखौँ अस्ट्रेलियनहरूको तलब ३.७५ प्रतिशतले वृद्धि हुने भएको छ। एप्रिल त्रैमासिकको अन्त्यमा ४.१ प्रतिशतमा रहेको मुद्रास्फीति तल पुर्याउन ‘फेयर वर्क कमिसन’ ले पारिश्रमिक बढाउने निर्णय गरेको हो ।
Share