हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
लगातार तेस्रो पटक भारतका प्रधानमन्त्री बने नरेन्द्र मोदी, बहुमत गुमाउँदै देश विकासका 'ठुला' प्रतिज्ञा
![Prime Minister Narendra Modi (C) greets supporters upon their arrival for celebration at BJP HQ on 4 June 2024 in New Delhi, India.](https://images.sbs.com.au/dims4/default/f620512/2147483647/strip/true/crop/3820x2149+1+225/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2F87%2F20%2Fc6da5d6e46c3a0c158c0bb0c6415%2F20240605120995648154-original.jpg&imwidth=1280)
Prime Minister Narendra Modi (C) greets supporters upon their arrival for celebration at BJP HQ on 4 June 2024 in New Delhi, India. Source: AAP / Hindustan Times/Sipa USA
नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतका प्रधानमन्त्री निर्वाचित भएका छन्। तर यस ऐतिहासिक जीतका साथ साथै, उनको दलले एक दशकमा पहिलो पटक संसदमा बहुमत गुमाएको छ।
Share