'न सम्मान, न स्वागत': डेभिस कपमा भाग लिएका नेपाली टेनिस खेलाडी प्रदिप खड्का

(R) Nepali tennis player Pradip Khadka.

(R) Nepali tennis player Pradip Khadka. Credit: (L) Pixabay/planet_fox, (R) SBS Nepali/Prayas Dulal

पछिल्लो समय टेनिसमा नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ। त्यसको उदाहरण नेपालले नोभेम्बरमा भएको डेभिस कपमा गरेको प्रदर्शन हो। यस्तो महत्त्वपूर्ण प्रतियोगितामा राम्रो प्रदर्शन गरेर फर्कँदा पनि सरकार र अन्य सरोकारवाला निकायहरूबाट स्याबासी समेत नपाएको खेलाडीहरूले गुनासो गरेका छन्। यसै सन्दर्भमा नेपाल संवाददाता प्रयास दुलालले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका खेलाडी प्रदिप खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

कुराकानी सुन्नुहोस्
nepali_200325_pradipkhadka image

'न सम्मान न स्वागत' डेभिस कप खेलेका नेपाली टेनिस खेलाडीको गुनासो सरकारले सहयोग गरेन

09:00

Share