मुख्य विषयहरू
- नेपालमा मनाइने चाडपर्वहरूले विज्ञान, सामाजिक परिवेश र वातावरणसँग नजिकको सम्बन्ध राख्दछ
- केही चाडपर्वले महिलाहरूलाई तल्लो स्थानमा राख्नुका साथै समाजमा विभेद ल्याउने किसिमका छन्
- अस्ट्रेलियाका बालबालिकालाई नेपाली भाषा कक्षाहरूमा नेपाली चाडपर्व र संस्कृतिबारे पनि जानकारी दिइन्छ
LISTEN TO

पुरा रिपोर्ट सुन्नुहोस्
28:35
सम्बन्धित सामाग्रीहरू

नेपालमा क्रिसमस: "परिस्थितिको कारणले भोजभतेर गरेनौँ, शुभकामना आदानप्रदान चाहिँ गर्यौँ"