हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १० अप्रिल २०२२

(R) Federal Opposition Leader Anthony Albanese during a visit to the Central Markets in Adelaide, Friday, April 8, 2022. Source: AAP Image/Matt Turner NO ARCHIVING
चुनावमा वृद्ध तथा बाल हेरचाह र किफायती घर जग्गाका विषयलाई केन्द्र विन्दु बनाउने लेबर दलका प्रमुख एन्थनी अल्बनिजीको भनाइ लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
Share