एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २९ मे २०२२

Getty.

Source: Getty Images/Airphoto Australia.

सिड्नी हार्बर आइल्याण्ड आदिवासी भूमिका मालिकहरूलाई फर्काइएको त्यस्तै प्रधान मन्त्री एन्थनी एल्बनिजीले बिलोविला परिवार, क्रिस्टिना केनेलीको फ़ाउलर सिटमा हार र बहु संस्कृतिका बारेमा बोलेको लगायतका पछिल्ला समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share