हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीवार २० एप्रिल २०२३

People gather on the steps of Parliament House during a demonstration in Melbourne, Sunday, April 16, 2023. Families impacted by the collapse of builder Porter Davis are calling for government action. Source: AAP / DIEGO FEDELE/AAPIMAGE
निर्माण कम्पनी पोर्टर डेभिस बन्द भए पछि प्रभावित भएका प्रत्येक ग्राहकलाई २५,००० डलर क्षतिपूर्ति दिने भिक्टोरिया सरकारको घोषणा लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share