हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीवार ३१ मार्च २०२२

Police have found what they believe is the wreckage of a helicopter missing in Victorian forest that was understood to have five people on board. Source: AAP
बिहीबार मेलबर्नको ग्रामीण क्षेत्रबाट उडान भरेर हराइरहेको हेलिकप्टरको दुर्घटना स्थल फेला, माउन्ट डिसअपोइन्टमा उद्धार टोली खटाइएको लगायतका पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share