हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार १३ फेब्रुअरी २०२२

NSW Premier Dominic Perrottet and the Liberal candidate Tim James during the 2022 by-election in Sydney. Source: AAP Image/Steven Saphore
यस कार्यक्रममा: अस्ट्रेलियाको आउँदो सङ्घीय चुनावमा विदेशी प्रभाव पार्न खोजिएको बारे चर्चा, नेपालको साप्ताहिक समाचार र विश्व रेडियो दिवसको विशेष रिपोर्ट र यसकै उपलक्ष्यमा अस्ट्रेलियाभर विगत र वर्तमानका नेपाली सामुदायिक रेडियोका प्रतिनिधिहरूसँग गरिएको प्रत्यक्ष कुराकानी सुन्न सक्नुहुन्छ।
Share