एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Gender pay gap

The Workplace Gender Equality Agency reports Australian women earn 78 cents for every dollar men earn, with an annual pay gap of $28,425. Source: AAP

Get the SBS Audio app

Other ways to listen


Published

Presented by SBS Nepali
Source: SBS


Share this with family and friends


भर्खरै सार्वजनिक भएको एक रिर्पोटका अनुसार अस्ट्रेलियाका महिला र पुरुष कामदारका बिचमा पारिश्रमिकमा ठुलो भिन्नता रहेको छ। पुरुषले एक अस्ट्रेलियन डलर कमाउँदा महिलाको कमाई भने ७८ सेन्ट मात्र हुने गरेको रिर्पोटले देखाएको हो। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
रिपोर्ट सुन्नुहोस्
nepali_040325_Australiawrap image

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

06:35

Share