नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीलाई गत १९ अप्रिलमा न्यु साउथ वेल्सको च्याट्सवूडमा रहेको आफ्नै निवासमा मृत अवस्थामा भेटियो।
त्यस अगाडी न्यु साउथ वेल्सकै अबर्नमा अस्ट्रेलिया आएको दुई महिना पनि नबित्दै अर्का विद्यार्थीले ज्यान गुमाएका थिए।
विद्यार्थी र एनआरएनए बिच समन्वय गराउने उद्देश्यकासाथ लगभग दुई वर्ष अघि गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया अन्तर्गतको स्टुडेन्ट एडभाइजरि काउन्सिल सस्थापना भएको थियो।
LISTEN TO
![Students book a concert ticket month earlier but not attend programs on mental health for free image](https://images.sbs.com.au/dims4/default/2de5298/2147483647/strip/true/crop/704x396+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Fmental-health_4.jpg&imwidth=600)
सक्षम सुबेदीसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।
16:33
थिच्नुहोस्।
यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800 थप जानकारीका लागि तथा मा जानुहोस्।