हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
टी-२० क्रिकेट विश्वकप: के श्रीलङ्का विरुद्ध इतिहास रच्ला त नेपालले?
![Subash Khakurel (R) says Nepal should display an improved batting performance.](https://images.sbs.com.au/dims4/default/6ee9b37/2147483647/strip/true/crop/1920x1080+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fe7%2F89%2F02a184ef4a7aac6a46bfe0cac8d9%2Fsubash-khakurel.png&imwidth=1280)
Subash Khakurel (R) says Nepal should display an improved batting performance. Credit: Getty Images/ICC/Matt Roberts, Getty Images/ICC/Matthew Lewis
बुधवार, १२ जुनमा नेपालले आइसीसी टी-२० विश्वकप सन् २०२४को आफ्नो दोस्रो खेल खेल्दै छ। श्रीलङ्का विरुद्ध मैदान उत्रने नेपालको प्रदर्शनी कस्तो रहला र पहिलो खेलमा 'ब्याटिङ'मा कमजोरी देखाएको नेपाली टोलीले कस्तो रणनीति अपनाउनु पर्ने देखिन्छ? यस विषयमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास खकुरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Share