हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
‘बजेट त सरकारले बनाउँछ तर कार्यान्वयन हुँदैन': नेपाल बजेट २०८१/८२
![Community members in Nepal share their opinions about the country's latest budget announcement.](https://images.sbs.com.au/dims4/default/229e8b1/2147483647/strip/true/crop/1919x1080+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2F0b%2F0a%2Fd00367cf42b89a74350c372dc720%2Funtitled-design.png&imwidth=1280)
Community members in Nepal share their opinions about the country's latest budget announcement. Credit: Prayas Dulal
नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ। संवैधानिक प्रावधान अनुरूप २८ मेमा ल्याइएको बजेटलाई लिएर देशका आम मानिसहरूले कस्तो प्रतिक्रिया दिएका छन्?
Share