मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका केही मुख्य विषयहरू:
- रिजर्भ ब्याङ्कले कहिले ब्याजदर बढाउला?
- ब्याजदर बढ्नु अगाडि के गर्दा घरको ऋण तिर्न मानिसहरूलाई सजिलो होला?
- ब्याजदर बढ्यो भने घरको मोल कतिसम्म घट्न सक्छ?
- के यो घर बेच्ने उपयुक्त समय हो?
भट्टराईसँगको कुराकानी सुन्नुहोस्: घरको भाउ बढेको बेला इक्विटी निकालेर खर्च गर्दा सोच्नु पर्ने कुराहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।