सन् २०२१ लाई फर्केर हेर्दा: महामारी, राजनीति र लैङ्गिक समानताको लडाई
![Graphic showing Scott Morrison and othe key faces from 2021](https://images.sbs.com.au/dims4/default/89a384a/2147483647/strip/true/crop/1920x1080+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fa71bfcd7-91b4-4e71-8b55-bbaa5acbd2c8_1640737759.jpeg&imwidth=1280)
With a federal election looming, SBS News looks back on the big moments in Australian politics in 2021. Source: SBS News
सन् २०२१ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नै महिला अधिकार, कोरोनाभाइरस महामारी र राजनीतिक विवादहरूले भरिपूर्ण रह्यो। हाम्रो जीवनमा कोभिड-१९ को उपस्थिति रहेको तेस्रो वर्षमा प्रवेश गरी रहँदा अहिले फरक के छ भने हामी खोपको कबजका साथ यस महामारीको सामना गरिरहेका छौँ। अब यस वर्षको संघिय राजनीतिक घटनाक्रमहरूलाई फर्केर हेरौँ।
Share