नेपालको दिगो विकासमा टेवा पुराउने उद्देश्यले स्थापित नेपाल पोलिसी इन्स्टिच्युटले ( Nepal Policy Institute एनपीआई) विश्वभर छरिएर रहेका र आफ्नो क्षेत्रमा विध्वता हासिल गरेका नेपाली युवाहरूको सोचलाई समेट्दै थिङ्क ट्यांकको रुपमा काम गर्दै आएको छ।
यसपटक सोहि इन्स्टिच्युटले विश्वभरका युवाहरूद्वारा शिक्षा र दक्षताको आधारमा गरिएका अनुसन्धानलाई पुरस्कृत गर्ने भएको छ।
यङ्ग रिसर्चर अवार्डको लागि आवेदन हाल्ने अन्तिम मिति ज्यानुवरी ४ तारिख सम्म रहेको छ। अवार्डका लागि आवश्यक मापदण्ड बारे पूरा जानकारी राखिएको छ।
एनपीआईका प्रमुख खगेन्द्र ढकालसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यो पनि पढ्नुहोस्:
![Image for read more article 'यो पनि पढ्नुहोस्:'](https://images.sbs.com.au/dims4/default/1b8185e/2147483647/strip/true/crop/1364x767+188+8/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Fcan_smart_technology_solve_complex_worldwide_challenges_aap_0.jpg&imwidth=1280)
के 'स्मार्ट' प्रविधिले विश्वव्यापी समस्याहरूको समाधान गर्ला ?