Watch
अस्ट्रेलियामा तपाईँलाई काम खोज्न मद्दत गर्ने ५ तरिकाहरू
Published 14 January 2025, 2:43 am
अस्ट्रेलियामा धेरैजसो कामका विज्ञापनहरू खुला रूपमा प्रचार गरिएका हुँदैनन्। त्यसैले, काम खोज्नको लागि यहाँको श्रम बजार बुझ्न र आफैँले रोजगारका मौकाहरू सिर्जना गर्न जरुरी छ। साथसाथै, आप्रवासीहरूलाई काम खोज्न सहयोग गर्ने रोजगार सेवाहरूबारे जानकारी लिएमा तपाईँले काम पाउने सम्भावना धेरै हुन्छ।.
Share