सोसल मिडिया प्रतिबन्ध: के भन्छन् अस्ट्रेलियाका नेपाली?

Social media ban  (1).png

Nepali-speaking children attending NAV Bal Chautari South East Melbourne language school. Credit: SBS Nepali/Sapana Phuyal (front), AAP Photos/PA/Alamy (back)

Get the SBS Audio app

Other ways to listen


Published 7 January 2025 5:23pm
By Sapana Phuyal
Source: SBS


Share this with family and friends


गत नोभेम्बरमा अस्ट्रेलियाको सङ्घीय संसद्‌ले १६ वर्ष भन्दा कम उमेरका बालबालिकाले सोसल मिडिया चलाउन नपाउने एक कानून पारित गरेको थियो। विश्वमा नै यस प्रकारको कानून पारित भएको यो पहिलो अवसर हो। यो वर्षको अन्त्यसम्ममा कार्यान्वयनमा आउने भनिएको यो कानूनको पक्ष र विपक्षमा बहसहरू देशभर चलिरहँदा न्याभ बाल चौतारी साउथ इस्ट मेलबर्न (नेपाली भाषा स्कूल)का विद्यार्थी लगायत उनीहरूका अभिभावकहरू र यो कानून लागू हुँदा पर्न सक्ने मानिसक प्रभावबारे एकजना मनोचिकित्सक डा अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
सुन्नुहोस्
nepali_070124_social media ban image

सोसल मिडिया प्रतिबन्धः के भन्छन् अस्ट्रेलियाका नेपाली?

21:10

Share