गैर आवासीय नेपालीहरू पनि समेटेको नागरिक विधेयक अलपत्र: के होला निकास?

Nepal's President Bidya Devi Bhandari.

Nepal's President Bidya Devi Bhandari. (Photo by Narayan Maharjan/NurPhoto) Source: Getty

राष्ट्रपतिले संसद्‌का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै गैर आवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने विषय पनि अलपत्रमा परेको छ। यसबारे संविधानका ज्ञाता चन्द्रकान्त ज्ञवालीसँग गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
LISTEN TO
Chandrakanta Gyawali with intro final image

ज्ञवालीसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।

09:53

Share