हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नेपाली नयाँ बर्ष मनाउन एसीटीमा आतिशबाजी सहित बिशेष कार्यक्रम हुने
![People standing in front of colorful fireworks.](https://images.sbs.com.au/dims4/default/196c5ae/2147483647/strip/true/crop/1800x1013+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Fny_fireworks.jpg&imwidth=1280)
People standing in front of colorful fireworks. Source: Getty Images/Nikada
विक्रम सवंत २०७९ लाई स्वागत गर्न अस्ट्रेलियन क्यापिटल टेरिटरीमा आतिशबाजी सहित विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। कार्यक्रमका बारेमा नेपाली सनातन समाजका सचिव वासु चापागाईँसँग गरिएको कुराकानी सुन्नुहोस्।
Share