अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाको लक्ष्मी जयन्ती मनाउने तयारी
![Prabin Tandan_Nepali literature_](https://images.sbs.com.au/dims4/default/2f9a75b/2147483647/strip/true/crop/359x202+0+44/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Fparbin_tandan.jpg&imwidth=1280)
Source: facebook/ Prabin Tandan
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाको न्यु साउथ वेल्स च्याप्टरका सचिव प्रवीण टन्डनले यस वर्षको लक्ष्मी जयन्ती कसरी मनाइँदै छ र अस्ट्रेलियामा साहित्य विधामा नेपालीहरूको उपस्थिति कस्तो रहेको छ लगायतका विषयमा एसबीएस नेपाली सँग गरेको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
Share