हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
अस्ट्रेलियाको सङ्घीय बजेटलाई लिएर नेपाली समुदायको प्रतिक्रिया

Nepali community members give their response to the federal budget. Credit: (From top left ) SBS/Sapana Phuyal, Facebook/Jamuna Parajuli, (From bottom left) Supplied/Krishna Sapkota, Subas Subedi, Shirjana Sharma
सन् २०२४-२५ को सङ्घीय बजेटलाई लिएर अस्ट्रेलियामा रहेको नेपाली समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ। आप्रवासी समुदाय, सामाजिक सुरक्षा र जीवन लागतलाई बजेटले कत्तिको सम्बोधन गरेको छ र यसले आगामी दिनमा कस्तो प्रभाव पार्ला भन्ने बारे समुदायका सदस्यहरूको विचार सुन्नुहोस्।
Share