हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २९ ज्यानुअरी २०२३

NSW Premiere Dominic Perrottet Source: AAP
न्यु साउथ वेल्स सरकारको चुनावी प्रतिज्ञा अन्तर्गत घरेलु हिंसा मामिलाका लागि विशेष अदालत बन्ने सम्भावना लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share