हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Tamu Lhosar 2024 program organised in Melbourne. Credit: SBS Nepali/Dinita Rishal
पानीमा कसरी सुरक्षित रहनेदेखि आफ्नो दक्षता अनुसारको काम कसरी पाउने भन्ने बारे तालिम, अनि ल्होसारका कार्यक्रम - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन् सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
Share