हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
विद्यार्थी भिसाको शुल्क वृद्धिदेखि ऊर्जा बिलमा राहत: एक जुलाईदेखि अस्ट्रेलियामा लागु भएका परिवर्तनहरू
![Australian Treasurer Jim Chalmers speaks during Question Time in the House of Representatives at Parliament House in Canberra on Thursday, 27 June 2024.](https://images.sbs.com.au/dims4/default/dd6b513/2147483647/strip/true/crop/1800x1012+0+5/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2F0e%2F38%2F2011733640be9d52c853a014ddf6%2Ftreasurer-jim-chalmers-speaks-during-question-time-in-the-house-of-representatives-at-parliament-house-aap.jpg&imwidth=1280)
Australian Treasurer Jim Chalmers speaks during Question Time in the House of Representatives at Parliament House in Canberra on Thursday, 27 June 2024. Source: AAP / LUKAS COCH/AAPIMAGE
एक जुलाईदेखि अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सन् २०२४-२५ सुरु भएको छ। यससँगै सरकारले विभिन्न नीति तथा नियमहरूमा गरेका परिवर्तनहरू पनि लागु भएका छन्। न्यूनतम तलबमा भएको वृद्धि, कर छुट र ऊर्जाको बिलमा पाइने राहतदेखि भिसा तथा आप्रवासन सम्बन्धी नियमहरूमा गरिएका हेरफेर लगायत अन्य विषयहरूमा भएका परिवर्तनबाट तपाईँ कसरी प्रभावित हुनु हुन्छ?
Share